Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे नाममा फेक अकाउन्ट : भ्रामक सूचना प्रवाह

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १२ : ४८ मा प्रकाशित

नबिल बैंककाे नाममा फेक अकाउन्ट : भ्रामक सूचना प्रवाह

नबिल बैंक लिमिटेडको नाममा फेक अकाउन्ट बनाई भ्रामक सूचना प्रवाह भइरहेको छ । यस विषयमा ध्यानाकर्षण जनाउँदै बैंकले आज एक सूचना सार्वजनिक गरेको छ । 

सूचनामा भनिएकाे छ, "नबिल बैंकको नाममा Fake Account “Nabil Bank" बनाई ग्राहकवर्ग एवम् जनसमुदायहरुलाई नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भइरहेको हुँदा नबिल बैंक लिमिटेडको एकमात्र आधिकारिक Verified Account (Blue Tick - NABIL BANK) भएको “Facebook Page” बाट पोस्ट गरिएका सूचना, जानकारीहरुलाई मात्रै आधिकारिक मान्न सम्पूर्ण ग्राहकवर्ग एवम् जनसमुदायलाई जानकारी गराउँदछौं।"

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

May be an image of text that says "NABIL BANK TOGETHER AHEAD अल्यन्त जरुरी सूचना! NABIL Bank को नाममा Fake Account "Nabil Bank" बनाई ग्राहकवर्ग एवम जनसमुदायहरुलाई नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भइरहेको हँदा नबिल बैंक लिमिटेडको एकमात्र आधिकारिक Verified Account (Blue Tick -NABIL BANK ၀) भएको "Facebook Page" बाट पोस्ट गरिएका सूचना, जानकारीहरुलाई मात्रै आधिकारिक मान्न सम्पूर्ण ग्राहकवर्ग एवम् जनसमुदायलाई जानकारी गराउँदलौं| FOR FURTHER DETAILS, PLEASE CONTACT OUR CUSTOMER CARE CENTRE 01-5970015 customercare@nabilbank.com"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको