Like us!
Follow us!
Connect us!
Watch us!

बजाज पाँचको पन्च : उर्लाबारीकी तुलसाले जितिन् १० लाख नगद

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १३ : ३५ मा प्रकाशित

बजाज पाँचको पन्च : उर्लाबारीकी तुलसाले जितिन् १० लाख नगद

हंसराज हुलासचन्द एण्ड कम्पनी, नेपालमा सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हाे ।

यस कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो । यही जेष्ठ २७ गते सोही योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो । बम्पर पुरस्कार बापत रु १० लाख नगद पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जितेकी छिन् । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् ।

यस योजना अन्तर्गत बजाजकोे बाईक खरिद गर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्न सक्ने व्यवस्था गरिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको