Like us!
Follow us!
Connect us!
Watch us!

बजाज इन्ट्रासिटी : यसपालीको चाड, उपहारसँगै स्वरोजगार

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १३ : ४८ मा प्रकाशित

बजाज इन्ट्रासिटी : यसपालीको चाड, उपहारसँगै स्वरोजगार

बजाज थ्री ह्वीलर्स, BAJAJ RE BS6 / BAJAJ Maxima C को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम “यसपालीको चाड, उपहारसँगै स्वरोजगार“ राखिएको छ ।

बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा Bajaj Maxima C वा Bajaj RE BS6 को खरिदमा ३२ इन्चको Himstar LED Smart TV वा Samsung F22 Smart फोन पाउनु अफ्फर ल्याएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक, अभिमन्यु गोल्छा भन्छन्, “चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ। उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो। यो अफरले मानिसहरूलाई आफ्नै देशमा Bajaj Maxima C वा Bajaj RE BS6 खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।“

यो “यसपालीको चाड, उपहारसँगै स्वरोजगार” अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको