Like us!
Follow us!
Connect us!
Watch us!

डलरकाे भाउ हालसम्मकै उच्च

अर्थ संसार

बुधबार, १५ असार २०७९, ११ : ११ मा प्रकाशित

डलरकाे भाउ हालसम्मकै उच्च

डलरकाे भाउ हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ । 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि  अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा ताेकेकाे छ । यो हालसम्मकै उच्च हो ।

रुस र युक्रेन युद्धको असर समेतले गर्दा पछिल्लाे समय लगातार जसाे अमेरिकी डलरको मूल्य बढीरहेकाे छ । डलरसँग भारतीय मुद्रा कमजोर हुँदा त्यसकाे असर नेपाली रूपैयाँमा देखिन्छ ।

अमेरिकी डलरको मूल्य उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । किनकी नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा नेपालले विदेशबाट आयात गर्ने वस्तुको बढी मूल्य तिर्नुपर्ने हुन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको