Like us!
Follow us!
Connect us!
Watch us!

१९ औं राष्ट्रिय धान दिवस : १० महिनामा ४२ अर्ब १९ करोडको धान/चामल आयात

अर्थ संसार

बुधबार, १५ असार २०७९, १३ : १५ मा प्रकाशित

१९ औं राष्ट्रिय धान दिवस : १० महिनामा ४२ अर्ब १९ करोडको धान/चामल आयात

आज १९ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । किसानहरूले मानो रोपेर मुरी फलाउने पर्वको रूपमा मनाइने असारे पन्ध्र यस वर्ष मलको अभावकै बीचमा मनाइरहेका छौँ । कृषिप्रधान राष्ट्रमा वर्षानु दिन धानको उत्पादन घटिरहेको छ, आयात बढिरहेको छ। 

यस आर्थिक वर्षको १० महिनामा सरकारले ४२ अर्ब १९ करोडको धान र चामल आयात गरेको छ। सरकारले समय समयमा धानको आयातलाई कम गर्न र उत्पादकत्व बढाउने उद्देश्यले विभिन्न कार्यक्रम र नीति लिने, उन्नत जातको धानको विउ दिने गरेको छ तर आयात निरुत्साहन हुन सकेको छैन। किसानले खेती लगाउने समयमा सधैं समस्या भोग्नुपरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको