Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको सेयर नेप्सेमा सूचीकृत

सोमबार, १६ साउन २०७४, ११ : ४४ मा प्रकाशित

सेञ्चुरी बैंकको सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयर सूचीकृत भएको छ ।

बैंकको ७४ लाख ७० हजार ६५२.७५ कित्तासेयर सूचिकृत भएको हो । सगरमाथा फाइनान्सलाई गाभेपछिको सेयर सूचिकृत भएको बैंकले जनाएको छ ।

597ec7e3a8830.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको