Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेटः नेप्से परिसूचक २००० माथी, कारोबार रकम १ अर्ब नाघ्यो

नेप्से

विहीबार, १६ असार २०७९, १२ : ४४ मा प्रकाशित

नेप्से अपडेटः नेप्से परिसूचक २००० माथी, कारोबार रकम १ अर्ब नाघ्यो

आज विहिबार पनि कारोबार खुलेदेखि नै नेप्सेमा सकारात्मक माहोल देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५७.२४ अंकले बढेर २०१९.९५ को बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ५५ अंकले बढ्दा १ अर्ब भन्दा बढि रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

हिजो बुधबार पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको थियो सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेको थियो । नेप्से २.१५ प्रतिशतले बढेको हो । 
 

62bd49f6c0138.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको