Like us!
Follow us!
Connect us!
Watch us!

स्टारलिंक इन्टरनेट, विमान र पानीजहाजमा चलाउन मिल्ने

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १६ : ११ मा प्रकाशित

स्टारलिंक इन्टरनेट, विमान र पानीजहाजमा चलाउन मिल्ने

संयुक्त राज्य अमेरिकाको सञ्चार आयोगले अर्बपति इलोन मस्कको स्पेसएक्सलाई आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट सञ्जाल चलिरहेका साधनहरुमा प्रयोग गर्न अनुमति दिएको छ । यो सँगै कम्पनीले आफ्नो ब्रोडब्यान्ड व्यावसायिक विमान र पानीजहाज तथा ट्रकहरुमा विस्तार गर्ने बाटो पनि खुल्ला भएको छ ।

 
ग्रामीण क्षेत्रलगायतमा यो इन्टरनेटको सजिलै प्रयोग गर्न सकिने भएकाले कम्पनीले आफ्ना ग्राहक बढाउन खोजिरहेको छ । अटोमोटिभ, शिपिङ र हवाई क्षेत्रमा यसको प्रयोग बढाउन कम्पनीले प्रयास गरिरहेको छ ।

 
अमेरिकी विमान कम्पनीहरुले इनफ्लाइट वाईफाईको लागि सम्झौता नै गरिरहेको बताइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको