Like us!
Follow us!
Connect us!
Watch us!

‘राष्ट्र बैंकको ४/१२ नीति ठूलालाई पोस्ने सानालाई कस्ने भयो, यसलाई सच्च्याइनुपर्छ’

अर्थ संसार

बुधबार, २९ असार २०७९, १२ : ३६ मा प्रकाशित

‘राष्ट्र बैंकको ४/१२ नीति ठूलालाई पोस्ने सानालाई कस्ने भयो, यसलाई सच्च्याइनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री एबं प्रतिनिधीसभा सदस्य गगन कुमार थापाले नेपाल राष्ट्र बैक सेयर कर्जामा लगाएको ४ १२ को सिमाले ठुलालाई पोस्ने सानालाई कसेको बताएका छन् । बुधबार प्रतिनिधीसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘सेयर बजारमा सुधार गर्ने भनेर राष्ट्र बैकद्धारा ४ १२ को नीति ल्याइयो यसले ठुलालाई पोस्ने र सानालाई कस्ने काम भयो  राष्ट्र बैकले जे सोचेर ल्याएको भएपनि अपेक्षा गरे अनुरुपको परिणाम नआएपछि त्यसलाई सच्याइनुपर्छ’ उनले भने ‘यसलाई सच्च्याइएन भने लाखौ साना लगानीकर्ताहरु सडकमा आउने छन् मैले गरेको सबै सम्बोधन राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीलाई हो नेकपा एमालेका अर्थ विभाग सदस्य एम अधिकारीलाई होइन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको