Like us!
Follow us!
Connect us!
Watch us!

काठमांडौको भृकुटीमण्डपमा भिषण आगलागी

अर्थ संसार

बुधबार, २९ असार २०७९, १५ : ५० मा प्रकाशित

काठमांडौको भृकुटीमण्डपमा भिषण आगलागी

काठमांडौको भृकुटीमण्डपको एक गोदाममा आगलागी भएको छ । प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । आगलागीका कारण, क्षतिलगायत थप विवरण आउन बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको