Like us!
Follow us!
Connect us!
Watch us!

बालुवाटारमा भिषण आगलागी, निभाउन ५ वटा दमकल परिचालन

अर्थ संसार

बुधबार, १५ असार २०७९, ०८ : ५६ मा प्रकाशित

बालुवाटारमा भिषण आगलागी, निभाउन ५ वटा दमकल परिचालन

काठमाडौंको बालुवाटारमा भिषण आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ ।

आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।

आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको