Like us!
Follow us!
Connect us!
Watch us!

साउन १ गते नागरिक लगानी कोषको कारोबार बन्द हुने

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, ०६ : ३७ मा प्रकाशित

साउन १ गते नागरिक लगानी कोषको कारोबार बन्द हुने

एक दिनका लागि नागरिक लगानी कोषको कारोबार बन्द हुने भएको छ । आज एक सूचना प्रकाशन गदैै कोषले साउन १ गते आर्थिक बर्षको अन्तिम दिनको हिसाब मिलान गर्नुपर्ने भएकाले उक्त एक दिन कोषको बाह्य कारोबार बन्द हुने जनाएको छ । 

'मिति २०७२।०४।०१ गते आर्थिक वर्षको अन्तिम कार्य दिनको हिसाब मिलान गर्नुपर्ने भएकोले उक्त दिन केन्द्रीय कार्यालय र मान्या कार्यालयहरूको सम्पूर्ण बाह्य कारोबारहरू बन्द रहने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ । यसबाट सहभागीहरूलाई पर्न जाने असुविधा प्रति कोष समाप्रार्थी छ।' सूचनामा भनिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको