Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको अध्यक्षमा सूर्य बहादुर थापा

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १० : १२ मा प्रकाशित

नागरिक लगानी कोषको अध्यक्षमा सूर्य बहादुर थापा

नेपाल सरकार अर्थ मन्त्रालयले नारिक लगानी कोषको अध्यक्षमा सूर्य बहादुर थापालाई नियुक्त गरेको हो । थापालाई आगामी ३ बर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । 

असार २१ गते बसेको मन्त्री परिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नागरिक लगानी कोष ऐन, २०४७ (संशोधन सहित) को दफा २५ को उपदफा (१) को खण्ड (क) तथा अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ बमोजिम तीन वर्षका लागि नागरिक लगानी कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

62d4e15eea024.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको