Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति : १ प्रतिशतले बढाइयाे सीआरआर

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १७ : २७ मा प्रकाशित

मौद्रिक नीति : १ प्रतिशतले बढाइयाे सीआरआर

नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) १ प्रतिशतले बढाएकाे छ ।

नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सीआरआर बढाइएकाे जानकारी दिएका हुन् ।

 मौद्रिक नीतिमार्फत अनिवार्य नगद अनुपात (सीआरआर) लाई १ प्रतिशतले बढाएर ४ प्रतिशत पुर्याइएको छ ।  अनिवार्य नगद अनुपात ४ प्रतिशत पुर्याउने नीति भाद्र १ गतेबाट लागू हुने राष्ट्र बैंकले जनाएकाे छ । 

हामी आभारी छौँ  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको