अर्थ संसार, काठमाडौं -यो साता धितोपत्र बजारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेडको कारोबार अग्रस्थानमा रहेको छ ।
मुक्तिनाथ विकास बैंक दोस्रो, नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड तेस्रो, प्रभु इस्योरेन्स चौथो र सानिमा बैंक लिमिटेड पाँचौ स्थानमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस