Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तले चुक्ता पूँजी बराबरकै ऋणपत्र जारी गर्न पाउने(राष्ट्र बैंकको निर्देशनसहित)

अर्थ संसार

बुधबार, १८ साउन २०७९, १४ : २९ मा प्रकाशित

लघुवित्तले चुक्ता पूँजी बराबरकै ऋणपत्र जारी गर्न पाउने(राष्ट्र बैंकको निर्देशनसहित)

लघुवित्त वित्तिय संस्थाहरुले अब चुक्ता पूँजी बराबरकै ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज बुधबार वित्तिय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७८ लाई संसोधन गरि यस्तो व्यवस्था गरिएको हो । 

यस अघि थोक कारोबार गर्ने लघुवित्तहरुलाई मात्र ऋणपत्र जारी गर्न दिने व्यवस्था रहेकोमा अब सबै लघुवित्तहरुले ऋणपत्र जारी गर्न पाउनेछन् । त्यस्तै यसअघि लघुवित्तले चुक्ता पूँजीको २५ प्रतिशत सम्मको सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने व्यवस्था रहेकोमा अब चुक्ता पूँजीको १०० प्रतिशत रकम बराबरकै ऋणपत्र जारी गर्न सक्नेछन् । 

त्यस्तै बैंकले पुस मसान्तसम्ममा एकिकृत कारोबार सञ्चालन गर्ने लघुवित्त कम्पनीहरु थप सुविधा समेत दिने छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०७८ मा भएका संसोधनः

62ea35f83e22b.jpg 62ea35f89d749.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको