Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको सिईओमा पर्वत कुमार कार्की

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १० : ३३ मा प्रकाशित

किसान लघुवित्तको सिईओमा पर्वत कुमार कार्की

किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिईओमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । 

संस्थाको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा साउन २५ गतेबाट लागुहुने गरी ४ वर्षको कार्यकालका लागि पर्वत कुमार कार्कीलाई नियुक्ती गरिएको संस्थालेले एक सूचनामार्फत् जानकारी दिएको छ । 

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62f095cea2745.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको