अर्थ संसार, काठमाडौं–मौसम परिवर्तनसँगै छालामा विभिन्न प्रकारका समस्या देखा पर्दछन् । यसकारण मौसम अनुसार छालाको हेरचाहमा ध्यान पर्याउनु अति आवश्यक हुन्छ ।
गर्मीमा धुले, धुँवा र चर्को घामले गर्दा छाला डढेर विभिन्न समस्या देखापर्दछ । घामको किरणले छालालाई असर नगरोस भनेर नै छालाको हेरचाह गर्नु पर्दछ ।
छालाको हेरचाह गर्ने उपायहरु
-
प्रशस्त मात्रामा पानी पिउने
-
मौसम अनुसारका ताजा फलफुलहरु खाने
-
घाममा निस्कनुभन्दा आधा घन्टा अगाडि सनस्क्रिन लगाउने,
-
दिनभर घाममा निस्कदा तीन– तीन घन्टाको अन्तरमा सनस्क्रिन लगाउने
-
घर बाट बाहिर निस्कदा छाता वा क्यापको प्रयोग गर्ने
-
कम्तिमा ३० एसपीएफ युक्त सनस्क्रिन प्रयोग गर्ने
-
स्किन टोनर वा गुलावजलको प्रयोग गर्ने, यसले छालालाई शीतलता प्रदान गर्छ,
-
दिनमा दुई पटक किलिन्जिङ गर्ने
-
बेलुका सुत्नु अगाडि अनुहारलाई राम्रोसँग धोएर नाइट क्रिम लगाएर सुत्ने
-
महिनामा दुई पटक फेसियल गर्ने
-
आफ्नो छालालाई उपयुक्त हुने फेस प्याक र फेस वासहरु प्रयोग गर्ने
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस