अर्थ संसार, गत साउन १२ गते बाट पशुपति बहूमूखि क्याम्पसको क्याम्पस प्रमूखको कार्यकक्षमा लगाइएको ताला अझै खुलन सकेको छैन ।एमाले निकट अनेरास्ववियूका विध्यार्थिहरूले शैक्षिक सूधारको माग राख्दै तालाबन्दि गरेका हुन् ।
क्याम्पसमा प्राथमिक उपचार हूनूपर्ने, आन्तरिक परिक्षालाई व्यवस्थित बनाउनु पर्ने, पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तक उपलब्द गराउनु पर्ने, आर्थिक कारोवार बैंकिङ प्रणालिबाट गराउनुपर्ने प्रसाशनिक काम विहान, दिउँसो र बेलुका हुनु पर्ने लगाएतका लगायतका माग राखि तालाबन्धि गरेको क्याम्पस इकाइ सचिव एल. के . राईले अर्थ संसारलाई जानकारी दिए ।
प्रशिक्षार्थी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस