अर्थ संसार, ललितपुर– ललितपुरको कुसुन्तीमा अरुणिमा बस्ती वडानम्बर १३ मा प्रहरी इन्काउन्टरमा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको मृत्यु भएको छ ।
सोमबार पौने २ बजे उनै खत्रीको खोजीमा हिडेको महानगरीय प्रहरी महासाखाको टोलीलाई देख्नासाथ खत्रीले २ हातमा रहेका अटोमेटिक पेस्तोल तेस्र्याएपछि प्रहरीले जवाफी फायर खोल्दा गोली लागी खत्रीको मृत्यु भएको हो ।आमात्यका अनुसार घट्नास्थलबाट खत्रीले बोकेका दुइवटा पेस्तोल बरामद गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस