Like us!
Follow us!
Connect us!
Watch us!

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर : कार्डमा छुट क्यूआरमा क्यासब्याक

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, ११ : ५३ मा प्रकाशित

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर : कार्डमा छुट क्यूआरमा क्यासब्याक

विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ ।

दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलाई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० % ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना आज दर खाने दिन मात्रै लागु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको