Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकेसम्म बैंकहरुको लगानी घट्नु पर्छ

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १७ : ३९ मा प्रकाशित

सेयर बजारमा सकेसम्म बैंकहरुको लगानी घट्नु पर्छ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले सकेसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयरमा गरिने लगानीलाई कम गर्नु पर्ने बताएका छन् । 

सोमबार नेपाल आर्थिक पत्रकार समाज(सेजन) द्वारा आयोजित नेपालको पुँजी बजारको विकासमा आवश्यक नीतिका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

' राष्ट्र बैंक सधैं पुँजी बजारको विकास र विस्तार नै चाहान्छ तर हाम्रो मान्यता सकेसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानी कम हुनु पर्छ भन्ने मान्यता राख्दछ बैंकहरुको लगानीका क्षेत्रहरु व्यापक छन्' उनले भने ' बजारमा पुँजी निर्माण गर्ने एक महतत्वपूर्ण माध्यम पुँजी बजार पनि हो त्यसैले अहिले हामीले मौद्रिक नीति मार्फत बिस्तारै ब्रोक्रहरु मार्फत मार्जिन लोन सहज भए पछि हामीले सकेसम्म यस्तो कर्जालाई पुरै रोक्ने समेत भनिसकेका छौं '।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको