Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, १२ : २८ मा प्रकाशित

काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको । 

‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको