Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदहरुमा माग्यो आवेदन

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, १० : ५१ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदहरुमा माग्यो आवेदन

एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदहरुमा आवेदन माग गरेको छ । संस्थाले असोज ९ गतेसम्म सबै योग्य आवेदहरु मार्फत दरखास्त आह्वान गरेको छ । 

संस्थाले आज आईतबार विज्ञापन प्रकाशित गर्दै सहायक प्रबन्धक देखि कनिष्ट सहायकसम्म विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो । 

कम्पनीले प्रकाशन गरेको विज्ञापनः

631d6d1825176.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको