Like us!
Follow us!
Connect us!
Watch us!

अशोक लेल्याण्डको चाडपर्व अफर : हर्षको बहार लैजानुहोस् छानी छानी उपहार सार्वजनिक

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, ११ : ५४ मा प्रकाशित

अशोक लेल्याण्डको चाडपर्व अफर : हर्षको बहार लैजानुहोस् छानी छानी उपहार सार्वजनिक

आइएमई मोटर्सले दसैँ  तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्व, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् ।

आइसिभी/ट्रक/टिप्पर/आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई  जानालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी/ट्रक/टिप्पर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन् ।

कम्पनीले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधनहरु खरिद गर्न सक्नेछन् । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारी साधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको