विश्व अर्थतन्त्रमा के भइरहेको छ ?
वर्ल्ड इकोनोमिक फोरमको चीफ इकोनोमिस्ट आउटलुक प्रतिवेदनमा विश्वभरका ५० भन्दा बढी प्रमुख अर्थशास्त्रीहरूले विश्व अर्थतन्त्रका बारेमा आफ्ना धारणा राखेका छन् ।
मुद्रास्फीति, बृद्धि र जीवनयापनको लागत अधिकांश अर्थशास्त्रीहरूको एजेन्डाको शीर्षमा छन्, धेरैजसोले लगभग हरेक अर्थतन्त्रमा वास्तविक ज्याला घट्ने भविष्यवाणी गरेका छन्।
हेर्नुहोस भिडियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस