Like us!
Follow us!
Connect us!
Watch us!

बजारको चिरफार : बजारको दिशा निर्धारण गर्न सक्ने घट्नाहरुको विश्लेषण

अर्थ संसार

बुधबार, १९ असोज २०७९, ०६ : १७ मा प्रकाशित

हाल नेप्से बन्द छ , कारण हो नेपालीहरुको महान चाड दशैंको सार्वजनिक बिदा। दशैँ बिदा पूर्व भने सेयर बजारमा सकारात्मक संकेत देखिएको थियो । लगातार तेश्राे दिन पनि बजार बढेर बन्द भएकाे थियो।  नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेकाे छ । 

दशैं पछ्यात के नेप्से बढ्ने ट्रेन्ड रहिरहला कि नेप्सेमा फेरि पहिरो जाला ? कस्ता घटनाक्रमले अब बजारमा असर गर्न सक्छ ? प्राविधिक रुपमा कस्तो देखिन्छ सेयरबजार ? यी सबै कुरा अर्थसंसारले आफ्नो नियमित कार्यक्रम बजारको चिरफारबाट प्रस्तुत गरेको छ।  

हेर्नुहोस कार्यक्रम बजारको चिरफार :
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको