Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, ०७ : १२ मा प्रकाशित

पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

पिपुल्स पावर कम्पनी लिमिटेड सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू प्रभु क्यापिटल मार्फत हुनेछ । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधाणका लागि आईपिओ निष्काशन गरेको थियो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको