Like us!
Follow us!
Connect us!
Watch us!

“सगरमाथा सिमेन्ट उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार”

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, ११ : ५३ मा प्रकाशित

“सगरमाथा सिमेन्ट उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार”

घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम “सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार” योजना ल्यायको छ । यस योजनामा सगरमाथासिमेन्टको बोराहरु भित्र रहेको कुपनको QR CODE लाई स्क्यान गरी त्यस पछि आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ ।


पौष मसान्त सम्म संन्चालन हुने यस योजनामा इ–स्कुटर, टेलिभिजन, मोवाइल, घरायसी सामानलगाएतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिने छ । लक्कि ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरीनेछ । 

सन २००९ मास्थापना भएको घोराही सिमेन्ट उद्योगल ेविगत एक दशकदेखी बजारमाआफ्नो पहिचान तीव्र रूपमा िवस्तार गरेको छ र नेपाली निर्माण बजारम ाआफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको