Like us!
Follow us!
Connect us!
Watch us!

भ्रम फैलाइयो, सत्ता स्वार्थमा छैन गठबन्धन : बाबुराम भट्टराई

अर्थ संसार

सोमबार, ०७ कार्तिक २०७९, १४ : ३२ मा प्रकाशित

भ्रम फैलाइयो, सत्ता स्वार्थमा छैन गठबन्धन : बाबुराम भट्टराई

नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनबारे भ्रम फैलाइएको भन्दै सचेत गराएका छन् । 

बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने भन्दै सत्ता स्वार्थका लागि गठबन्धन नबनेको दाबी गरे । 

सत्ताका लागि दलहरु गठबन्धन गरेर आगामी निर्वाचनमा जान लागेको बताइएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गठबन्धन सत्ता स्वार्थमा नरहेको दाबी गरेका हुन् । 

बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने भए पनि   देशलाई जोगाउन गठबन्धन गर्नुपरेको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको