Like us!
Follow us!
Connect us!
Watch us!

बाबुरामले भने ‘एक थान चुनावी सिटका लागि राजनीतिलाई व्यापारमा झार्ने काम भयो’

अर्थ संसार

शुक्रबार, २१ असोज २०७९, ०८ : ३९ मा प्रकाशित

बाबुरामले भने ‘एक थान चुनावी सिटका लागि राजनीतिलाई व्यापारमा झार्ने काम भयो’

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीति पालततिर धसिँदै जानु दुःखद भएको बताएका छन् । जसपाका उपेन्द्र यादव र  एमालेको चुनावी तालमेलको कुरा= आएएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’

 

चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो! यो अवसरवादको अॅध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं!

— Baburam Bhattarai (@brb1954) October 6, 2022

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको