Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? एनआईसी एशिया बैंकलाई कर्मचारी चाहियाे

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, ११ : १५ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? एनआईसी एशिया बैंकलाई कर्मचारी चाहियाे

एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले Data Scientist, Business Analyst, Data Visualization and Report Developer, Data Engineer, Data Platform Administrator लगायतकाे पदमा कर्मचारी मागेकाे हाे । 

तलकाे विज्ञापन हेरी इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको