Like us!
Follow us!
Connect us!
Watch us!

दराज ११.११ मा अनरको आकर्षक अफर

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, ११ : ०० मा प्रकाशित

दराज ११.११ मा अनरको आकर्षक अफर

HONOR को आधिकारिक बिक्रेता Celltron Nepal ले Daraz ११:११ को अवसर मा विभिन्न प्रकारको आकर्षक अफरहरु लिएर आएको छ। नोवेम्बेर ११ देखि सुरुवात हुन गईरहेको Daraz ११:११ को लागि HONOR ले छुट तथा उपहारको अफर लिएर आएको हो।

 11:11 को मुख्य आकर्षण Free Gifts हो । त्यसैले, Honor Nepal ले आफ्ना फोन खरिदमा आकर्षक नि:शुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ। HONOR X7, HONOR X8 वा HONOR 50 Lite को कुनै पनि खरिदमा HONOR Earbuds X3 Lite नि:शुल्क पाउनेछन् साथै HONOR X9 को खरिदमा HONOR ब्यान्ड 6 नि:शुल्क पाउनेछन्।

 साथै, HONOR Nepal ले आफ्ना Accessories मा पनि आकर्षक छुट दिएको छ । रु. ५,४९०  मूल्य को HONOR Earbuds X3 Lite मात्र रु. 4,490 मा प्राप्त गर्न सकिनेछ भने रु. ६,४९० मूल्य को HONOR Band 6 मात्र रु. ५,४९० मा प्राप्त गर्न सकिनेछ।

Daraz 11:11 को लागि को अफर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको