निर्बाचन नजिकिएसँगै अहिले सामाजिक सञ्जालमा डिजिटल प्रचार व्याप्त देखिन थालेका छन् तर पछिल्लो समय फेसबुकले डिजीटल एड एसेप्ट नगर्ने समस्या देखिन थालेको छ।
पछिल्लो समय नेपालमा निरन्तर भन्दा बढी मात्रामा प्रयोग गर्दै आइरहेको छ। हरेक निर्वाचन दलहरुले अहिले सामाजिक सञ्जाल फेसबुक मार्फत विज्ञापन बढिरहेको छ। अर्थासंसारसँग कुरा गर्दै, केही महिना अगाडि हामीले फेसबूकमा विज्ञापन गर्न एड रिक्वेस्ट गर्दा सजिलै अप्रुभ हुने गर्दथे, त्यसबेला हामीले ब्यबसाय र केही व्यक्तिगत कुराहरू मात्र बुस्ट गर्ने गर्थेउ रिजेक्ट हुने थिएन अहिले भने फेसबुकले बारम्बार रिजेक्ट गरिरहेको छ।’ उनले बताए।
फेसबूकमा विज्ञापनको संख्यामा कारण फेसबुकमा विज्ञापन रोकिन थालेको आकलन गर्न सकिन्छ। फेसबूकमा बुस्ट गर्दै आएका एक उद्यमी, पछिल्लो समय सामाजिक सञ्जालमा नो नट अगेन तथा पुराना राजनीतिक दल प्रति जनताको नकारात्मकता बढ्दै जाँदा उक्त चिन्ह प्रयोग भएका बिज्ञापनमा रिपोर्ट बढिरहँदा यस्तो भएको हुन सक्ने बताउँछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस