Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न कालिञ्चाेक दर्शनले पायाे बाेर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, १३ : ३० मा प्रकाशित

आईपीओ निष्कासन गर्न कालिञ्चाेक दर्शनले पायाे बाेर्डबाट अनुमति

कालिञ्चाेक दर्शन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानिय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ कराेड रूपैयाँ बराबरकाे १२ लाख कित्ता आईपीओ निष्कासन गर्न गत चैत्र १५ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनकाे कार्तिक २३ गते बसेकाे बैठकले अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

63773849b49c3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको