राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उमेद्धार डा. तोसिमा कार्कीले मतान्तर घटाउँदै लागेकी छ । प्रारम्भिक नतिजामा करिब २०० मतले पछाडि परेकी उनको मतान्तर १५ मा सिमित भएको छ ।
प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका अमृत खड्काले ५१३ मत सहित अग्रता कायम कायम गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेद्वार डा. तोसिमा कार्की ४९८ मत सहित दोस्रो स्थानमा छन् ।
त्यस्तै गठबन्धनकी साझा उमेद्वार तथा उर्जामन्त्री पम्फा भुसालले २९६ मत मात्र प्राप्त गरेकिछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस