Like us!
Follow us!
Connect us!
Watch us!

चितवन-२ मा रवि लामिछानेले लिए अग्रता

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, ०९ : २२ मा प्रकाशित

चितवन-२ मा रवि लामिछानेले लिए अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पहिलो नम्बरमा आएका छन् । पछिल्लो गणनासम्ममा एमाले उम्मेदवार कृष्ण भक्त पोख्रेलले २३३१ मत ल्याउँदा रवि लामिछानेले ३ हजार ९४९ मत प्राप्त गरेका छन् ।

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

अहिले मतगणना भइरहेको क्षेत्र चितवनको शहरी क्षेत्र भएकाले रविले त्याहाँबाट राम्रो भोट ल्याउने रास्वपाका कार्यकर्ताको दाबी छ ।

637c4489b9488.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको