सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत/सहायक र सहायक श्रेणीमा कर्मचारी माग गरेको हो।
कम्पनीले कनिष्ठ अधिकृत/सुपरभाइजर/वरिष्ठ सहायक, सहायक द्वितीय र प्रशिक्षार्थी पदमा दरखास्त आह्वान गरेको छ। यसका लागि तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित इमेल ठेगाना मार्फत साउन ५ गतेभित्र आवेदन दिनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस