Like us!
Follow us!
Connect us!
Watch us!

नतिजा त्यती सार्ह्राे खराब छैन : सागर ढकाल

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १४ : ४१ मा प्रकाशित

नतिजा त्यती सार्ह्राे खराब छैन : सागर ढकाल

डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी सागर ढकालले साेचेकाे भन्दा राम्राे मत प्राप्त गरिरहेका छन् । 

मतकै सन्दर्भमा कुरा गर्दै उनले सामाजिक सञ्जाल मार्फत् यसरी प्रतिक्रिया दिए, "अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन, अहिलेसम्म १०-१२ हजार भोट मात्र गन्ती भएको छ , यहाँ करिब ५० हजार मत खसेको छ । सकारात्मक भईदिनु होला । युवाहरु सबै आउनुपर्छ । धेरै जनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो , त्यसको बाबजुद हामी राम्रो भोट ल्याउँदै छौँ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको