Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनको समयमा जनतालाई सूचनाको हकबाट वञ्चित गराउँदै ईसेवा

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १३ : १४ मा प्रकाशित

निर्वाचनको समयमा जनतालाई सूचनाको हकबाट वञ्चित गराउँदै ईसेवा

नेपालको सबैभन्दा पहिलो र सबैभन्दा बढी प्रयोगकर्ता भएको डिजिटल वालेट हो ईसेवा तर पछिल्लो समय ईसेवा झन् भन्दा झन् गैर जिम्मेवार बन्दै गएको छ। जनतालाई डिजिटल पहुँचमा ल्याउने प्रयास गरेको ईसेवा अहिले जनतालाई आफ्नो सेवा पहुँच बाट नै वञ्चित बनाइरहेको छ। डिजिटल कारोबार गर्दा वा डिजिटल सेवा प्रयोग गर्दा हरेक समयमा समस्या उत्पन्न हुने गर्दा राम्रो सपोर्ट सिस्टम बनाएका हुन्छ तर ईसेवा जनताको गुनासो लिन नै चाहिरहेको छैन।

प्रसंग हो २० नोभेम्बर को, एक प्रयोगकर्ता म्याक्स टिभिको निरन्तर सेवा खरिद गर्न १२०० रुपैयाँ तिरेर थिए तर अहिले सम्म पनि ईसेवा उक्त गरेको कारोबारलाई रोकेर राखिरहेको छ। प्रयोगकर्ताले ४ दिन सम्म निरन्तर रूपमा ईसेवालाई कस्टुमर केयर को लागि विभिन्न सामाजिक सञ्जालमा देखाएको अकाउन्टमा सम्पर्क गर्न खोज्दा पनि प्रयोगकर्तालाई प्रतिक्रिया दिएको छैन। 

अर्थसंसारलाई प्राप्त स्क्रिनशट

प्रयोगकर्ताले इसेवामा विगत ४ दिनदेखि निरन्तर रूपमा सम्पर्क गर्न विभिन्न सामाजिक सञ्जालको प्रयोग तथा प्रतक्ष्य सम्पर्कमा गर्न खोजिरहँदा पनि ईसेवा ले प्रतिक्रिया दिएको छैन। विगत ४ दिन देखि तिरेको पैसा रोकिँदा तथा प्रयोगकर्ता निर्वाचनको समयमा टेलिभिजन हेर्नबाट वञ्चित बनेका छन्। 

ईसेवाले गैरजिम्मेवार पूर्ण रूपमा प्रयोगकर्ताको खातामा भएको पैसा रोक्ने तथा लिन चाहेको सेवा दिन नसक्ने र निर्वाचनको नतिजाको समयमा जनतालाई सूचनाको पहुँचबाट वञ्चित गरेको छ। 

प्रयोगकर्ता सूचनाको पहुँचबाट वञ्चित भइरहँदा बारम्बार सम्पर्क गर्न सबै सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्न खोज्दा सम्पर्क विहिन बनिरहेको छ। उनी मात्र नभएर  अहिले यो समस्या विभिन्न प्रयोगकर्ताले भोगिरहेका छन्। सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया हेर्दा अहिले धेरै प्रयोगकर्ताहरुले angry react

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको