Like us!
Follow us!
Connect us!
Watch us!

कोरियाले माग्यो थप ६००० नेपाली कामदार, आवेदन र परिक्षा कहिले ? (सुचनासहित)

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, ०६ : ४० मा प्रकाशित

कोरियाले माग्यो थप ६००० नेपाली कामदार, आवेदन र परिक्षा कहिले ? (सुचनासहित)

कृषि तथा पशुपालन क्षेत्रमा नेपाली कामदार लैजानका लागि कोरियन भाषा परिक्षाको लागि आवेदन फाराम खुल्ने भएको छ ।

नेपाल सरकार वैदेशिक रोजगार विभाग अन्तरगतको इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले मंगलबार एक सूचना प्रकाशित गरी पुस ४ गतेदेखि ८ गतेसम्म आवेदन खुल्ने जनाएको छ । शाखाको अनुसार पहिलो चरणमा २०७९ फाल्गुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरणमा चैत्र १ गतेदेखि ३ गतेसम्म परिक्षा संचालन हुनेछ ।

आवेदनकहरुले अनलाईन प्रणालीबाट आवेदन दिन पर्ने छ भने । यो पटक सञ्चालन हुने परिक्षाबाट ६००० व्यक्तिलाई उत्तिर्ण गराउने शाखाले जनाएको छ । 

शाखाले प्रकाशन गरेको सूचनाः

63840749bc722.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको