Like us!
Follow us!
Connect us!
Watch us!

संखुवासभाको गोलबजारमा लक्ष्मी बैंककाे नयाँ एक्सटेन्सन काउन्टर

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १७ : १५ मा प्रकाशित

संखुवासभाको गोलबजारमा लक्ष्मी बैंककाे नयाँ एक्सटेन्सन काउन्टर

लक्ष्मी बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले संखुवासभाको भोटखोला गाउँपालिकाको गोलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

शंखुवासभा जिल्लामा एक्सटेन्सन काउन्टरहरू थपिएसँगै लक्ष्मी बैंकको संजालले अब देशका ५० जिल्लामा १४३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १४ एक्सटेन्सन काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट र ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ।

नवीन बचत खाता, मुद्दती निक्षेप, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका व्यावसायिक वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकले नयाँ तथा सेवा नपुगेका बजारहरूमा तिव्र गतिमा विस्तार गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको