Like us!
Follow us!
Connect us!
Watch us!

प्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !

पत्रपत्रिका

आइतबार, १८ मंसिर २०७९, ०७ : २४ मा प्रकाशित

प्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !

मुलुकमा विदेशी लगानी भित्र्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई-दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरे ।

त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विदेशी लगानी ल्याउन अनेकौं प्रयास गरेको छ । मुलुकमा लगानीको वातावरण बनाउन विभिन्न कानुन पनि बनाइएका छन् ।

तर, यी सबैको प्रभाव उल्टो छ । मुलुकमा विदेशी लगानी आउने क्रम शून्यतातिर जादैं गरेको देखिएको छ ।

पछिल्लो दुई वर्षमा कोभिड माहामारीका कारण विदेशी लगानी आउन कम हुनु स्वाभाविकै थियो । तर, चालु वर्ष पनि यसमा कुनै चामत्कारिक सुधार भएको छैन । उल्टो विदेशी लगानीको प्रतिवद्धता र आएको रकम पनि खुम्चिदैं गएको छ । कारोबार दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको