Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १० : ३३ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे आज मंसिर १९ गते साेमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.३५ प्रतिशत बाेनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

638d789c7cd62.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको