Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा सेयर बजार खुल्ने समय थपियाे

अर्थ संसार

विहीबार, २२ मंसिर २०७९, १७ : ०५ मा प्रकाशित

भारतमा सेयर बजार खुल्ने समय थपियाे

भारतमा सेयर बजार खुल्ने समय फेरिएकाे छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले कारोबार समयमा परिवर्तन गरेसँगै काराेबार समय बढेकाे छ ।

अब डिसेम्बर १२ देखि भारतमा कोरोना भन्दा अघिको अवस्थानै अर्थात् बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कारोबार खुल्नेछ । अहिले भारतमा सेयर बजार दिउँसो ३:३० बजेसम्म खुल्ने गरेकाे थियाे । याेसँगै अब लगानीकर्ताहरूले कारोबारका लागि डेढ घन्टा थप समय पाउने भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको