Like us!
Follow us!
Connect us!
Watch us!

रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोस बर्खास्त

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, ०७ : ४९ मा प्रकाशित

रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोस बर्खास्त

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई फुटबल महासंघले बर्खास्त गरेको छ । पोर्चुगल जारी फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजयसँगै बाहिरिएको थियो।

६८ वर्षियले सान्तोसले ८ वर्ष पोर्चुगल राष्ट्रिय टोली सम्हालेका थिए। सन् २०१६ मा उनले पोर्चुगललाई युरो च्याम्पियन बनाए। तर विश्वकपको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नुनै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण रहेको अन्तराष्टिय सञ्चार माध्यामहरुको दावी छ । 

मोरक्कोसंगको खेलपछि बोल्दै सान्तोसले रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको