Like us!
Follow us!
Connect us!
Watch us!

पोर्चुगल जर्जियासँग स्तब्ध

अर्थ संसार

विहीबार, १३ असार २०८१, ०७ : ४७ मा प्रकाशित

पोर्चुगल जर्जियासँग स्तब्ध

पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गएराती सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह एफ मा जर्जिया तेस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ ।

त्यस्तै हारका बाबजुत पोर्चुगल समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह एफमा टर्कीले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजति गरेको छ र समुहमा दोस्रो हुदै नक आउट चरणमा छनौट भएको छ ।

यस समुहबाट चेक रिपब्लिक बाहिरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको