Like us!
Follow us!
Connect us!
Watch us!

आज SHL किन्ने वा होल्ड गर्नेले पाउनेछन २६.३१५% लाभांश

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, ०८ : ३६ मा प्रकाशित

आज SHL किन्ने वा होल्ड गर्नेले पाउनेछन २६.३१५% लाभांश

सोल्टी होटलले घोषणा गरेको २६.३१५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।  

सोल्टीले साधारण सभा प्रयोजनाका लागि पुस ७ गते बिहीबार बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 

होटेलले ५% बोनस सेयर र २१.३१५% नगद गरी कुल २६.३१५% लाभांश वितरण गर्दैछ । सोल्टीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे हुनेछ। 

 

63a276b7e711f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको