Like us!
Follow us!
Connect us!
Watch us!

समिट र नेशनल माइक्रोफाइनान्सलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति

अर्थ संसार

सोमबार, १८ पुस २०७९, ११ : ३२ मा प्रकाशित

समिट र नेशनल माइक्रोफाइनान्सलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

राष्ट्र  बैंकले यी दुई लघुवित्तलाई पुस ७ गते पत्र पठाएर सैद्धान्तिम सहमति दिइएको जानकारी गराएको हो ।

यी दुई संस्थाका बिच गत असोज २६ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको