Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

बुधबार, २० पुस २०७९, १० : १५ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट  पारित गरी सेयरधनीहरुलाई वितरण गरिने  छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको